९ श्रावण २०८३, शनिबार

Banner First

‘थलिएको’ निर्माण क्षेत्र फेरि उकाली लाग्दै, बैंकहरुले यसरी बढाउँदैछन् ऋण लगानी

काठमाडौं । सुस्तिँदो आर्थिक गतिविधि, निर्माण सामग्रीको आयात तथा स्थानीय उत्पादनमा आएको गिरावटका साथै विभिन्न परियोजनामा देखिएको ढिलाइ र स्थगनका कारण निर्माण क्षेत्र लामो समयदेखि दबाबमा थियो । आर्थिक शिथिलताले निर्माण व्यवसायीदेखि बैंकसम्मको मनोवल कमजोर बनाउँदा केही समयअघिसम्म यस क्षेत्रमा प्रवाह हुने कर्जा पनि संकुचित हुँदै गएको थियो । तर,