काठमाडौं । एनआइसी एशिया बैंकको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । बैंकको नाफा दोहारो अंकमा वृद्धि भएको देखिन्छ । बैंकले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पहिलो तीन महिनामा बैंकले १२ करोड २१ रुपैयाँ खुद नाफा कमाएको छ