Banner First « Arthapath.com
१० असार २०८२, मंगलबार

Banner First

ठूला आयोजनाकै बजेट काटियो, फागुनमा मात्रै ५ अर्ब बजेट ‘हेरफेर’

काठमाडौं । आर्थिक वर्ष सकिने बेला नजिकिँदै गर्दा सरकारले भारी मात्रामा रकमान्तर एवम् थप निकासा दिएको विववरण बाहिर आएको छ । गएको फागुन महिनामा मात्रै सरकारले ४६ आयोजनालाई २ अर्ब ३८ करोडभन्दा धेरै थप बजेट निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ । यसका अलावा ५८ वटा आयोजनाका लागि छुट्याइएको ३