Banner First « Arthapath.com
११ असार २०८२, बुधबार

Banner First

हाइड्रोजन इन्धनबाट गाडी चलाउन पाउने गरी संशोधन हुँदै कानून

काठमाडौँ । तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि ‘हाइड्रोजन गाडी’ चढ्ने इच्छा व्यक्त गरे पनि उनको त्यो रहर पूरा भएन। नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी पहिलो पटक चढ्ने अवसर चाहिँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाए। काठमाण्डू विश्वविद्यालयले नेपाल आयल निगमसँगको सहकार्यमा स्थापना गरेको पहिलो हाइड्रोजन रिफ्यूलिङ स्टेशनबाट हाइड्रोजन भरेर