Banner First Archives - Page 55 of 1447 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Banner First

बैशाखको ’रातो’ राप: २१ दिनमा नेप्सेले गुमायो १०३ अंक, लगानीकर्ताको मनोबलमा ब्रेक

काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवातसँगै सेयर बजारमा उत्साह छाउने अपेक्षा गरिए पनि बैशाख महिना लगानीकर्ताका लागि भने त्यति सुखद रहेन । चैत मसान्तमा २८३३.६ विन्दुमा अडिएको नेप्से परिसूचक बैशाखको अन्तिम कारोबार दिनसम्म आइपुग्दा १०३.४३ अंकले ओरालो लागेर २७३०.१७ विन्दुमा खुम्चिएको छ । महिनाभरको कारोबारलाई नियाल्दा बजारले सुधारको संकेत