काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे सात दिन पनि बैंकमा हाजिर भएका छन् । सोमबारबाट बैंकमा हाजिर भएर कामकाज सम्हालेको बैंकका अधिकारीहरुले जानकारी दिएका छन् । स्मार्ट टेलिकमको धितो लिलामी सम्बन्धि मुद्दामा सोधपुछ गर्न भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरे पनि सर्वोच्च अदालतको