Banner First Archives - Page 53 of 1447 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

ईभी आयातमा ठूलो राजस्व घोटाला: वास्तविक क्षमता लुकाएर तातोपानी र रसुवा भन्सारबाट अर्बौंको कर छली

काठमाडौं । चीनबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन (इभी) को वास्तविक मोटर क्षमता लुकाएर ठूलो परिमाणमा राजस्व छली भएको पाइएको छ। महालेखापरीक्षकको त्रिसट्ठिऔं वार्षिक प्रतिवेदनले तातोपानी र रसुवा भन्सार कार्यालयमार्फत भएका गाडी आयातमा नियमनकारी कमजोरी र उद्योगीहरूको बदमासी औंल्याउँदै १ अर्ब ३७ करोडभन्दा बढी राजस्व असुल गर्न निर्देशन