Banner First « Arthapath.com
११ असार २०८२, बुधबार

Banner First

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा चल्ने, पुरै काम सक्न कति लाग्छ समय ?

काठमाडौँ । अहिले दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । आगामी १९ चैतबाट विमानस्थलको सञ्चालन अवधि बढाउन लागिएको हो । समय लम्बिएसँगै अब उडान सङ्ख्या पनि थपिने अधिकारीहरुले बताएका छन्। मुलुकलाई बाँकी विश्वसँग जोड्ने प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा यअघि उडान