आफ्नो गुट बाहिरका व्यवसायीलाई ‘विचौलिया’को भाष्य स्थापित गर्न जोडबल काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेञ्ज, केही जलविद्युत् आयोजनाहरु र बजेटको कार्यान्वयनका सन्दर्भ जोडेर वर्तमान सरकारप्रति तीखो प्रहार गरेका छन् । विहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्ता विविध पाटाहरु केलाएका