काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा सिद्धार्थ बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २२.३९ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ५ करोड