काठमाडौं । नेपाली पूँजी बजारका लागि यो साता उत्साहभन्दा बढी चिन्ता र पर्खाइको साता बन्यो । १० वर्षभन्दा लामो समयदेखि सेयर बजारको उतारचढावलाई नजिकबाट नियाल्दै गर्दा बजारले देखाउने यस्ता प्राविधिक सुस्तताले लगानीकर्ताको मनोविज्ञानलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यस साता नेप्से परिसूचकमा देखिएको ओरालो यात्राले बजार केही समय ’कन्सोलिडेसन’