काठमाडौँ । नेपाल बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ। चैत मसान्तसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ०.३४