७ श्रावण २०८३, बिहिबार

Banner First

संकटपछिको बैंक: सस्तो लोकप्रियता कि दिगो सुधार? बैंकर शाक्यको लेख

जथाभावी ऋण प्रवाह गर्ने पुरानो प्रवृत्तिलाई त्यागेर अहिले हामी कठोर वित्तीय अनुशासन र केन्द्रिकृत निर्णय प्रणालीतर्फ फर्किएका छौँ, जहाँ सस्तो वृद्धिभन्दा दिगो सुधार हाम्रो प्राथमिकता हो। नेपाली बैंकिङ क्षेत्र अहिले एउटा यस्तो मोडमा उभिएको छ, जहाँ विगतका गल्तीहरू सुधार्ने प्रयास र भविष्यको अनिश्चितताबीच एउटा मसिनो रेखा कोरिएको छ। यो भिन्न