काठमाडौँ । नेपालमा विगत २५ वर्षभन्दा बढी समयदेखि प्रीति, रमपम र २ पि एम जस्ता लोकप्रिय ब्रान्डका चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको एशियन थाई फुड्स लिमिटेडले पछिल्लो पाँच वर्षमा आफ्नो व्यापारमा उल्लेख्य प्रगति गरेको छ। सन् १९९९ मा निजी कम्पनीका रूपमा दर्ता भएको यो उद्योग सन् २०२५ जुनदेखि