७ श्रावण २०८३, बिहिबार

Banner First

युद्धविरामकाे समयसीमा सकिनै लाग्दा अमेरिका–इरान वार्ता अन्यौलमा, धम्कीको छायामा कुनै सम्झौता नगर्ने तेहरानको अडान

काठमाडौं । दुई हप्ता लामो युद्धविराम अन्त्यको समयसीमा नजिकिँदै गर्दा इरान र अमेरिकाबीच पाकिस्तानमा हुने भनिएको शान्ति वार्ता अनिश्चित बनेको छ। इरानले धम्कीको छाया मुनि बसेर कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेपछि कूटनीतिक प्रयासहरू अन्यौलमा परेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी नहटाउने