Banner First « Arthapath.com
१५ असार २०८२, आईतबार

Banner First

व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ : ५० लाखसम्मको कारोबार

काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखाका चाकु व्यवसायीहरूको व्यस्तता चुलिएको छ । विशेष गरेर माघेसंक्रान्तिमा चाकु खाने परम्परा छ । त्यसो हुँदा पनि यो समयमा चाकु उत्पादन गर्दै आएका व्यवसायीहरूलाई भ्याइनभ्याइ हुने गरेको छ । टोखा चाकुको लागि प्रशिद्ध मानिन्छ । तिहार सकिएलगत्तै यहाँका व्यवसायीहरूको व्यस्तता बढ्ने गरेको छ । अहिले