काठमाडौँ । नेपालमा कुनै बेला ‘ब्लू चीप’ कम्पनीहरुमा गनिने बाणिज्य बैंक अहिले सेयरको दोस्रो बजारमा सबैभन्दा ‘हेपिएका’ संस्थाजस्तै बनेका छन् । अधिकांश बाणिज्य बैंकहरुको सेयर मूल्य बढ्न सकेको छैन । पछिल्ला वर्षमा आएका कतिपय ‘झुर’ कम्पनीहरुको आइपीओ समेत दोस्रो बजारमा कारोबार हुन थाल्दा बित्तिकै ३०० रुपैयाँभन्दा माथि मूल्य पुगिसक्ने गरेको