काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ । इरान समर्थित हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष सहभागी भएपछि र इरानले