आन्तरिक उडान धानिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । साढे ६ दशमभन्दा लामो उडान इतिहास बनाएको कम्पनीले जम्मा दुईवटा ट्वीनअटर जहाजबाट आन्तरिक उडान धानिरहेकोमा थियो । त्यसमा पनि एउटा जहाज गत जेठदेखि