काठमाडौं । दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको एडभेन्चर÷जे.बीका जेभीका यज्ञबहादुर खत्री विरुद्ध पक्राउ पूर्जी जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । उक्त कम्पनी