कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ श्रावण २०७८, शुक्रबार

कर्पोरेट मुभमेन्ट

ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त भएका छन । हिजो बसेको संचलक समितिको बैठकले प्रतिनिधि सञ्चालकको रुपमा अनामिका कुँवरलाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ । पोखराको विजयरपुरमा केन्दीय कार्यलय भएको वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखामार्फत १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गदै आएको छ