काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम पुनः नियुक्त भएका छन् । बीमा समितिले एभरेष्ट इस्योरेन्सको सीईओमा कमल गौतमलाई पुनः नियुक्त गर्न स्वीकृति दिएको हो । कम्पनीको संचालक समितिको निर्णयले सीईओ गौतमको कार्यकाल थप गर्दै स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले