कर्पोरेट मुभमेन्ट « Arthapath.com
१८ असार २०८२, बुधबार

कर्पोरेट मुभमेन्ट

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोषकुमार भट्टराई नियुक्त भएका छन् । असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईलाई एभरेष्ट बैंकको तर्फबाट मनोनयन गरी पठाएसँगै संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यससँगै, नवनियुक्त सञ्चालक भट्टाईले