काठमाडौं । जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी विनेश मास्केलाई तोकेको छ । कम्पनी माघ २३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धक रहेका मास्केलाई कामुको जिम्मेवारी तोकेको हो । कम्पनीको महाप्रवन्धक रहेका एसके टमोटको कार्यकाल गत माघ १८ गतेनै सकिएको थियो । कम्पनीले अर्को