काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षको दौड सुरु भएको छ । १ महिनापछि खाली हुने बीमा समितिको अध्यक्ष बन्न झण्डै १ दर्जन व्यक्तिहरुको दौडधुप सुरु भएको छ । आगामी पुष २३ गते वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईँको कार्यकाल सकिदैछ । ४ वर्षे कार्यकाल पुरा हुनै लागेका चापागाई पुन