कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

नेशनल लाइफको सिइओमा सुरेश खत्री नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ भरत बस्नेतको कार्यकाल सकिएपछि (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईआ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । कम्पनीको पुष ३ गते बसेको संचालक समिति बैठकले खत्रीलाई कार्यवाहक सीईओ बनाउने निर्णय गरेको हो । खत्री २०५१ सालबाट नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् । उनीसँग