काठमाडौं । उपत्यका स्वयम्भू बस सेवा प्रालिको अध्यक्षमा न्यौपाने चयन भएका छन् । उपत्यका स्वयम्भू बस सेवा प्रा.लि. को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले रामकृष्ण न्यौपानेलाई पुनःअध्यक्षमा चयन गरेको हो । उपत्यका स्वयम्भू बस सेवा प्रा.लि.को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन मंसिर २७ गते सम्पन्न भएको हो ।