काठमाडौं । शिवम् होल्डिङ्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई साढे दुई प्रतिशत लाभांश दिने भएको हो । असोज ४ गते बसेको संचालक समितिको बैठकले २.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी असोज ३०