कर्पोरेट मुभमेन्ट « Arthapath.com
२६ असार २०८२, बिहीबार

कर्पोरेट मुभमेन्ट

सिटिजन्स बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफेबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफमा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका