काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । झण्डै ५ महिना रिक्त रहेको अध्यक्ष पदमा हमाल नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी कांग्रेसको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् । हमाल गैर