कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ पुष २०७८, बिहीबार

कर्पोरेट मुभमेन्ट

सूर्या लाइफको संचालकमा ६ जना निर्वाचित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा ६ जना निर्वाचित भएका छन् । कम्पनीको १३ औं वार्षिक साधारणसभाले संचालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी