काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग ले काठमाडौँ उपत्यका बाहिर टाटा किएर क्याम्पू आयोजना गर्ने भएको छ। यसले टाटा पेसेन्जर श्रेणीका पीभी आइसीई पेट्रोल र डिजेलमा आधारित ईभी विजुलीमा आधारित गाडीहरुलाई लक्षित गरेको छ ।यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा,