कर्पोरेट « Arthapath.com
२६ असार २०८२, बिहीबार

कर्पोरेट

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा दहाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले चार बर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका