कर्पोरेट « Arthapath.com
१३ पुष २०७७, सोमबार

कर्पोरेट

३ करोड ६५ लाख बिगो मागदाबी गरि आयोजना प्रमुखसहित ५ जना विरुद्ध भष्ट्राचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर गरेको छ । परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डव प्रसाद देवले आयोजनाको ठेक्का समयमा नै सम्पन्न