कर्पोरेट « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

कर्पोरेट

२ खर्बबाट तरलता घटेर १ खर्ब १४ अर्ब कायम, बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्दै

काठमाडौं । वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब १४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । यसअनुसार बैंक