काठमाडौं । केहि हप्ता अघि काठमाडौंको सनसिटी अपार्टमेण्टमा कोरोनाम संक्रमण देखीएर अस्पताल भर्ना भएर निको भई घर गएकामध्ये एकजनालाई आईसोलशनमा राखिएको छ । उक्त अपार्टमेन्टमा बस्ने आमा र छोरालाई कोरोना आशंका गरिएपछि पाटन अस्पतालको आइसोलेशनमा राखिएको हो । उनीहरुको उपचारका लागि कोरोना परिक्षणका लागि स्वाव संकलन भईरहेको अस्पतालले जनाएको छ