काठमाडौं । जोन्टा क्लबअफ काडमाडौंले जोनसियन कमल तुलाधारको संयोजकत्वमा दैनिक ज्यालामजदुरहरुलाई खाद्यान्न प्याकेजहरु वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ । उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ । हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महान्काल, नागरजुन, शंखमुल, सिनामङ्गल,