काठमाडौं । नेपाल बोतल वाटर संघले २० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको बोतलको पानी ५० प्रतिशत मुल्य घटाएर बेच्न सुरु गरेको छ । बुधबारदेखि १० रुपैयाँ प्रति लिटरमा बेच्न सुरु गरेको हो । आजैबाट १० रुपैयाँ प्रतिलिटरमा बेच्न सबै उद्योगहरुलाई सर्कुलर जारी गरिएको नेपाल बोतल वाटर संघका अध्यक्ष सुवास भण्डारीले जानकारी