कर्पोरेट « Arthapath.com
१५ चैत्र २०७६, शनिबार

कर्पोरेट

परिसंले सरकारलाई दियो १०० थान पिपिइ र ७५ हजार थान माक्स

काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण पिपिइ थान १०० तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरे ।