कर्पोरेट « Arthapath.com
१४ चैत्र २०७६, शुक्रबार

कर्पोरेट

५ सय ३२ सामुदायिक क्याम्पसमा क्वारेन्टाइन

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले आफ्ना सदस्य क्याम्पसका भवन संघीय, प्रदेश तथा स्थानीय सरकारलाई क्वारेन्टाइनका लागि दिने भएको छ।  संघका अध्यक्ष शिवराज सञ्जेलले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै आफ्ना सदस्य क्याम्पस भवन क्यारेन्टाइनका लागि उपलव्ध गराउने जानकारी दिएका छन्। पब्लिक क्याम्पस संघमा हाल मुलुक भर ५ सय ३२ क्याम्पसहरु आवद्ध