काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन तोलाको ८१ हजार ५ सय कायम गरेको छ । बुधबार पनि तोलामा ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भएको थियो । मंगलबार