कर्पोरेट « Arthapath.com
२३ फाल्गुन २०७६, शुक्रबार

कर्पोरेट

राष्ट्र बैंकले फेरी विदेशी विनियमय बढायो

काठमाडौं । बिदेशी विनिमय दरको भाउ शुक्रबार पनि बढेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिनार र दिर्हामको भाउ बढेको छ । तर कोरियन वन र ओमानी रियालको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१