कर्पोरेट « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

कर्पोरेट

बढी वायु प्रदूषण हुने देशमा नेपाल आठौं स्थानमा

काठमाडौं । संसारमा सबभन्दा खराब वायु प्रदूषण भएका मुलुकको सूची आईक्यूएयर नामक संस्थाले सार्वजनिक गरेको छ । देशहरूको सूचीका साथै शहरहरूको सूचीमा काठमाडौं पाँचौं स्थानमा छ । भारत तेस्रो र चीन १२ औं स्थानमा छ । विश्वका सबभन्दा बढी प्रदूषित ३० शहरमध्ये २१ वटा भारतमा र शीर्ष १० मध्ये ६