काठमाडौं । कुमारी बैंकले फूड फर लाईफ नेपाललाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजन उपलब्ध गराँउदै आएको छ । संस्थाको प्रोत्साहन स्वरूप बैंकले रु ५ लाख सहयोग गरेको हो । पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई