कर्पोरेट « Arthapath.com
१९ असार २०८२, बिहीबार

कर्पोरेट

नेपाल लाइफको बीमा भुक्तानी इसेवाबाट गर्न मिल्ने

काठमाडौं । नेपालको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका छन । अब नेपाल