रोजगार « Arthapath.com
२७ पुष २०७९, बुधबार

रोजगार

डिप्रोक्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायकमा ५० जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १५ गतेसम्म संस्थाको