रोजगार « Arthapath.com
८ असार २०८२, आईतबार

रोजगार

ग्रामीण विकास लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृतमा २ जना कर्मचारी मागेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, मौद्रिक बैंकिङ, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्श तथा कानुन विषय