रोजगार « Arthapath.com
६ असार २०८२, शुक्रबार

रोजगार

वैदेशिक रोजगारीको प्रलोभन देखाइ करिव १८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न देशहरूमा आकर्षक तलबमा रोजगारी दिलाइदिने आश्वासन दिई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीको आधारमा उनीहरू पक्राउ परेका हुन् । अनुसन्धानपछि ठगीमा संलग्न रहेको ठहर भई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका व्यक्तिहरूलाई वैदेशिक