रोजगार « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

रोजगार

नाडेप लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि कर्मचारी मागेको हो । लघुत्तित्तले आन्तरिक लेखापरीक्षकमा २ जना, कानून अधिकृतमा १ जना, कनिष्ठ अधिकृतमा १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही र सवारी चालकमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक