रोजगार « Arthapath.com
३ असार २०७९, शुक्रबार

रोजगार

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै १० जना कर्मचारी माग गरेको हो । लघुवित्तले प्रबन्धक, अधिकृत द्धितीय तह ८ का लागि २ जना, बरिष्ठ अधिकृत, अधिकृत तृतीय तह ७ का लागि २ जना, बरिष्ठ सहायक (सूचना प्रविधि),